सोल । गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि २०८० को तेस्रो संशोधनलाई कार्यान्वयन गर्न सम्बन्धित प्रक्रिया अघि बढाइएको नेपाली राजदूतावास, सोलले जनाएको छ। प्राप्त सूचनाअनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा...