सुर्खेत । कर्णाली प्रदेश सरकारले मन्त्रालय परिसर वरिपरि २.५ किलोमिटर पर्खाल निर्माणका लागि २८ करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेपछि चौतर्फी विरोध सुरु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...