काठमाडौँ । भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवईले ‘भारत–नेपाल न्यायिक संवाद’ मा सहभागी हुँदै नेपाली न्यायिक तथा कानुनी समुदायलाई सम्बोधन गरेका छन् । उनले अहिलेको विधिशास्त्र र न्यायिक क्षेत्र सुधारमा केन्द्रित रहँदै...