भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश नेपालमा, तस्बिरहरू
बिहीबार, १९ भदौ २०८२, १९ : ५४
सारांश
- भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन् ।
- उनी इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।
- प्रधान न्यायाधीशलाई सर्वोच्च अदालतका न्यायाधीश र भारतीय राजदूतले स्वागत गरेका थिए।
काठमाडौँ । भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन् ।
बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् । उनलाई सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान तथा भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए । ु_jn8ojRK962.jpg)
_Pwcd4dJUnb.jpg)
_DSHDdxU3zI.jpg)
_FMZSQ9VITl.jpg)
_XZdCPkElQO.jpg)
_F8NcBAZnGX.jpg)
_PExWJ1hidw.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण