भारतका प्रधान न्यायाधीश गवईद्वारा न्यायिक संवादमा सम्बोधन
शनिबार, २१ भदौ २०८२, २० : २१
काठमाडौँ । भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवईले ‘भारत–नेपाल न्यायिक संवाद’ मा सहभागी हुँदै नेपाली न्यायिक तथा कानुनी समुदायलाई सम्बोधन गरेका छन् । उनले अहिलेको विधिशास्त्र र न्यायिक क्षेत्र सुधारमा केन्द्रित रहँदै न्यायपालिकाको विकासशील भूमिकाबारे आफ्नो धारणा राखेका हुन्।

यसअघि २०२५ अप्रिलमा भारत र नेपालको सर्वोच्च अदालतबिच न्यायिक सहकार्य सुदृढ पार्न समझदारी पत्रमा हस्ताक्षर भएको थियो।
नेपालका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई भदौ १९ देखि २२ गतेसम्म नेपालको औपचारिक भ्रमणमा छन्। यो भ्रमणकै क्रममा दुवै देशका सर्वोच्च अदालतबिच स्थापित संयुक्त कार्यदलको पहिलो बैठक बस्ने कार्यक्रम समेत रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
-
हुथी विद्रोहीको नाकाबन्दीको चेतावनीले अमेरिकामाथि नयाँ सैन्य दबाब, पश्चिम एसियामा युद्ध थप फैलिने खतरा
-
गगन थापासँग सती जाने होइन, नयाँ र बलियो पार्टी बनाउने हो : मोहनबहादुर बस्नेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण