आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि राजनीतिमा सक्रिय हुने मुडमा भुवन केसी, कुन पार्टी रोज्लान् ?

२०७० सालको संविधानसभा निर्वाचनपछि नायक भुवन केसी एमालेमा प्रवेश गरे । पार्टी प्रवेशसँगै एमालेको चुनावी अभियानमा सक्रिय भएका केसीको उद्देश्यमा सभासद् बन्ने थियो । सोहीअनुसार एमालेले उनलाई काठमाडौं क्षेत्र नम्बर...