भुवन केसी अब भिलेन
मङ्गलबार, १९ कात्तिक २०७६, १२ : ०१
काठमाडौं । सदावहार अभिनेता भुवन केसीलाई भिलेनको रुपमा पनि देख्न पाइने भएको छ । कार्तिकको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’ मा उनी भिलेनको रुपमा देखिन लागेका हुन् ।
फिल्ममा भूवन बाबु र छोरा दुबै भूमिकामा देखिँदैछन् । दर्शकले ‘मिस्टर नेपाली’मा आफूलाई नायक नभएर खलनायकको रुपमा पाउने भुवनले बताए । ‘मेरो भिलेन रुप दर्शकका लागि नौलो स्वाद हुनेछ,’ उनले थपे ।
देव भुषालको निर्देशन रहेको फिल्ममा भूवनको अलवा साहिल श्रेष्ठ र कुसुम राउतको समेत मुख्य भूमिका छ ।
कमेडी, प्रेम र देशप्रेमको विषय यठाएको यो फिल्म प्रेमराज दाहालले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण