२००९ देखि वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण नेपाली पत्रपत्रिकामा प्रकाशन गर्दै आएका रमेश भुसालले ‘बीबीसी’, ‘द गार्डियन’, ‘द फाइनान्सियल टाइम्स’, ‘द थर्ड पोल’, ‘द वायर’, ‘स्क्रल’ जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय...