प्रजातन्त्रको अर्थ ‘जनताको शासन’ हो । यसको मुख्य विशेषता राज्यसत्ता जनताको मत र इच्छाअनुसार चलाइने व्यवस्था हो । यसमा नागरिकहरूले आफ्नो प्रतिनिधि छनोट गर्छन् र उनीहरूमार्फत राज्यको निर्णय प्रक्रियामा भाग...