रौतह । देशभर फैलिँदै गएको जेनरेशन जेनजी आन्दोलन रौतहटमा समेत उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले गौर र चन्द्रनिगाहपुर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ को...