बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अमेरिकी छापामारीपछि कम्पनीहरू अमेरिकामा पैसा लगाउन हच्किनेछन्ः लि जाए म्युङ

सोल । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुयुन्डाईको जर्जिया राज्यमा रहेको कारखानामा गएको हप्ता अमेरिकी अध्यागमनका अधिकारीहरूको व्यापक छापामारीपछि दक्षिण कोरिया रुष्ट बनेको छ । यो घटनापछि अमेरिकामा लगानी गर्न...