बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओल्ड ट्राफोर्डमा कीर्तिमानको ओइरो, दक्षिण अफ्रिकालाई १४६ रनले हराउँदै इङ्ल्यान्डद्वारा शृङ्खला बराबरी

म्यानचेस्टर । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा भएको दोस्रो टी-२० मा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई १४६ रनको विशाल अन्तरले हराउँदै तीन खेलको शृङ्खला १-१ को बराबरीमा ल्याएको छ। यस खेलमा इङ्ल्यान्डका ओपनर फिल...