नापोल । इटालियन च्याम्पियन नापोलीले सेरी–एमा फिओरेन्टिनामाथि ३–१ को सहज जित दर्ता गरेको छ। नापोलीमा भर्खरै मात्र म्यानचेस्टर युनाइटेडबाट ऋणमा आएका डेनमार्कका स्ट्राइकर रस्मस होयलन्डले डेब्यु खेलमै गोल गर्दै चम्किएका छन्।...