जेनजी समूहले बनाएको मस्यौदामा क–कसको छ हस्ताक्षर ?
शुक्रबार, २८ कात्तिक २०८२, २२ : ४७
सारांश
- तीन जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई मस्यौदा बुझाएका छन्, जसमा २१ जनाको हस्ताक्षर छ।
- शुक्रबार प्रधानमन्त्रीलाई भेटेर मस्यौदा बुझाइएको थियो, तर मिराज ढुंगाना उपस्थित थिएनन्।
- मिराज ढुंगानालाई जेनजी आन्दोलनको उत्कर्षमा पुर्याउने अभियन्ताको रूपमा चिनिन्छ।
काठमाडौँ । तीन जेनजी समूहले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मस्यौदामा २१ जनाले हस्ताक्षर गरेका छन् । उनीहरुले शुक्रबार प्रधानमन्त्री कार्कीलाई भेटेर मस्यौदा बुझाएका छन् ।
सो मस्यौदा बुझाउन चर्चित जेनजी अभियन्ता मिराज ढुंगाना भने उपस्थित भएनन् । ढुंगानालाई जेनजी आन्दोलन उत्कर्षमा पुर्याउने अभियन्ताका रुपमा चिनिन्छ ।
यी हुन् मस्यौदामा हस्ताक्षर गर्ने जेनजी अभियन्ता
उपार्जुन चाम्लिङ
सामना लावती
रक्षा बम
साङकेन याम्फु राई
सुधन गुरुङ
पुरुषोत्तम यादव
खेमराज साउद
अफ्साना बानु
प्रदिप पाण्डे
आदित्य आचार्य
जनक चुँडाल पोखरेल
युजनराज भण्डारी
रिजन राना मगर
अमृता बन
लक्ष्मी घिमिरे
ऋतु खड्का
अजय कार्की
मोनिक निरौला
मनिषा खानाल
मनिषा चौधरी
शिव यादव
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण