अपडेट
जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक (तस्बिरहरू)
मङ्गलबार, ०९ मङ्सिर २०८२, १२ : ५२
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापन पत्र बुझाउन खोज्दा जेनजी समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगायो।
- मिराज ढुंगानाको नेतृत्वमा आएको समूहलाई प्रहरीले रोकेको थियो।
- प्रहरीले समूहलाई धकेल्दै अनामनगर पुल पार गरायो।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीलाई विभिन्न मागसहित ज्ञापन पत्र बुझाउन सिंहदरबार प्रवेश गर्न लागेको जेनजी समूहलाई प्रहरीले रोक लगाएको छ ।
मिराज ढुंगाना नेतृत्वको आएको जेनजी समूहलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको हो।
_gdFYSeRsz7.jpg)
उनीहरूलाई प्रहरीले धकेल्दै अनामनगर पुल कटाएको थियो । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_mIIBjGQMV7.jpg)
_lCUctpYXHc.jpg)
_LU2dWURj8E.jpg)
_0gvE0WQeDQ.jpg)
_433nyxvDEH.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण