मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियामा बाघसँग जम्काभेट

स्कन्द गौतम\नेपाल फोटो लाइब्रेरी  काठमाडौँ । गर्मीको समयमा वन्यजन्तुहरूको छहारी र जलस्रोत नजिक अलि बढी चहलपहल देख्न सकिन्छ। त्यसैले अहिले बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल पनि बढेको छ । ...