बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खण्डहर बनेको थापाथली अटो हब, उठ्ने प्रयास गर्दैछन् व्यवसायी

काठमाडौं । दसैँ-तिहार नजिकिँदै जाँदा सजावटले झकिझकाउ हुन्थ्यो थापाथली क्षेत्र । तर यस वर्ष देशकै ठुलो अटो हब खण्डहर बनेको छ ।  भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा...