निमेष निखिल (जन्म : २०३२) चालिसको उत्तरार्द्धदेखि लेखनमा सक्रिय रहे पनि २०५२ बाट प्रकाशनमा आएका हुन् । नेपालीमा एमए/एमएड तथा ‘गणतन्त्रपछिका नेपाली गद्य कवितामा वक्रोक्ति’ विषयमा विद्यावारिधि तहको अध्ययन पूरा...