गोवा । भारतमा ५ लाखभन्दा बढी फलोअर्स भएका एक युट्युबरलाई हालै पक्राउ गरिएको छ। एउटा प्रमुख भारतीय विमानस्थल ‘भूतिया’ भएको दाबी गरेर मानिसमा डर फैलाएको आरोपमा उनी पक्राउ परेका हुन्। ‘अक्षय...