काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अमेरिका क्रिकेट (युएसएसी) लाई निलम्बन गर्ने निर्णय गरेको छ । आन्तरिक कलह, नेतृत्व विवाद र सुशासन संकटका कारण युएसएसीलाई निलम्बन गर्ने निर्णय भएको...