सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

इटालियन अभिनेत्री क्लाउडिया कार्डिनलको निधन

रोम । इटालियन अभिनेत्री क्लाउडिया कार्डिनेलको निधन भएको छ । अभिनेत्री द लेपर्ड, ८½, र वन्स अपन अ टाइम इन द वेस्ट’ लगायत फिल्ममा आफ्नो भूमिकाका लागि चर्चित थिइन् ।...