काठमाडौँ । लिओनल मेसीले दुई गोल र एक असिस्टको सहयोगमा इन्टर मियामीले एमएलएस प्लेअफमा स्थान पक्का गरेको छ । बिहीबार राति न्यूयोर्क सिटी एफसीलाई ४–० ले हराउँदै मियामी प्लेअफमा पुग्न...