आइतबार, १० साउन २०८३
ताजा लोकप्रिय

युवाभन्दा असल दृष्टिकोण भएको नेतृत्व आवश्यक

नेपाल अहिले राजनीतिक अस्थिरताको गहिरो चक्रमा छ । सरकार छोटो–छोटो अवधिमा परिवर्तन भइरहेका छन्, दलहरूबिच विश्वासको संकट छ, जनतामा राजनीतिप्रतिको आस्था कमजोर हुँदै गएको छ । बेरोजगारी, वैदेशिक पलायन, बढ्दो...