काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले लोकतन्त्र र देशलाई कमजोर पार्न खोज्ने शक्तिहरू सफल नहुने बताएका छन् । आज बिहान निजी निवास महाराजगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ...