बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ । पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको छ। सडक विभागको पछिल्लो तथ्याङ्क अनुसार आज  बिहान ७०...