बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

हमासले छाड्न लागेका २० जनाको सूचीमा छैन विपिन जोशीको नाम

काठमाडौँ । इजरायलसँग युद्धविराम सहमति भएसँगै हमासले मुक्त गराउन लागेको २० जना युद्धवन्दीको नामावली सार्वजनिक भएको छ। तर, यो नामावलीमा नेपालका विपिन जोशीको नाम भने समावेश छैन। इजरायलका लागि नेपाली राजदूत...