बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ महानगरमा बढ्दै दृष्टि समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ११ हजार ६३७ जना छात्रछात्राको आँखा जाँच गर्दा एक हजार २६० जनामा दृष्टिसम्बन्धी समस्या भेटिएको  जनाएको छ ।  कामपा स्वास्थ्य विभागले नेपाल नेत्र...