बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सशस्त्रका डीआईजी कालिदास धौवजी अवकाशमा

काठमाडौँ । सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजी अवकाशमा गएका छन् । सशस्त्र प्रहरीको प्रवक्ताको जिम्मेवारीबाट अनिवार्य अवकाशमा गएका धौवजीलाई शुक्रवार गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल र सशस्त्रका आईजी...