काठमाडौँ । फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुविरूद्धको अविश्वासको मतको प्रस्ताव विफल भएको छ । समाजवादीहरूको समर्थन प्राप्त गरेपछि लेकोर्नुले मङ्गलबार सन् २०२६ को बजेटको केही हिस्सा संसद्मार्फत ल्याउन संवैधानिक शक्ति प्रयोग गरेका थिए...