बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाली कांग्रेसको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

काठमाडौँ ।  नेपाली कांग्रेसको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो । पार्टी कार्यालय बाहिर प्रहरी तैनाथ...