फोटो फिचर
नेपाली कांग्रेसको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)
मङ्गलबार, २८ असोज २०८२, १२ : ४३
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको छ।
- पार्टी कार्यालय वरपर प्रहरी परिचालन गरिएको छ र नेताहरूलाई पैदल यात्रा गराइँदै छ।
- आजको बैठकमा सभापति शेरबहादुर देउवाको सहभागिता रहनेछ।
काठमाडौँ । नेपाली कांग्रेसको कार्यालय वरपरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । आज बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाइएको हो ।
पार्टी कार्यालय बाहिर प्रहरी तैनाथ बढाइएको छ भने नेताहरूलाई पनि हिँडाएर नै पार्टी कार्यालयसम्म पठाइदैछ ।
_fuCI8Eq0n8.jpg)
आजको बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुँदै छन् ।
_eJOzkOPKCQ.jpg)
_Pm6Vm9KDaR.jpg)
_sYv5X3CnfT.jpg)
_oW61yEoCCJ.jpg)
_GBAFwR1ARy.jpg)
_walWbJ6Zo6.jpg)
_VdJ9iEPDBo.jpg)
_aGtYdSgkXV.jpg)
_fj84snGhaI.jpg)
_QHSzw9epzW.jpg)
_40XuT3Ktqw.jpg)
_B2Q4wsZ83W.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण