सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला फुटबलः नेपाली टोली बहराइनसँग बराबरी गोलमा

नेपाली राष्ट्रिय उन्नाइस वर्षमुनि (यू–१९) महिला फुटबल टोलीले बहराइनको राष्ट्रिय महिला टोलीसँग बराबरी खेलेका छन् ।  बहराइनमा गएराति भएको मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टोली बहराइनसँग १–१ गोलको बराबरी खेलेका...