काठमाडौँ । आज जेनजी अभियन्ता मिराज ढुङ्गानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्दैछन् । राजधानीको एभरेष्ट होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले नयाँ पार्टीको घोषणा गर्न लागेका हुन् । सोही कार्यक्रमको...