काठमाडौँ । पाँच दिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो २०८२’ एक करोडको कारोबारसहित शनिबार सम्पन्न भएको छ । नर्सरी व्यवसायी संघ नेपालले मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘तेस्रो तिहार फ्लोरा एक्स्पो...