काठमाडौँ । विशेष अदालतले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा.संगिता कौशल मिश्रासँग ५ लाख धरौटी माग्ने आदेश गरेको छ । न्यायाधीश नारायण प्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले...