बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

नवनियुक्त रथी श्रेष्ठलाई प्रधान सेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ । प्रधान सेनापति अशोक राज सिग्देलले रथी दर्जामा पदोन्नति भएका उपरथी गणेश कुमार श्रेष्ठलाई आइतबार रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय अनुसार श्रेष्ठ असोज ३०...