काठमाडौँ । नेवार समुदायको परम्परागत र मौलिक चाडका रूपमा मनाइने म्ह:पूजा आज विधिपूर्वक सम्पन्न गरिएको छ। नेपाल भाषामा 'म्ह' को अर्थ शरीर हुन्छ, त्यसैले म्ह:पूजाको अर्थ आफ्नो शरीरको पूजा भन्ने लाग्दछ।...