शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले आधिकारिक एपरेल (पोशाक) पार्टनरको रूपमा डीआरजेसँग सम्झौता गरेको छ ।  आइतबार नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिमका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र चर्चित नेपाली कपडा ब्रान्ड...