शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

संसद् विघटन विरूद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौँ । सर्वोच्च अदालतले संसद् विघटन विरूद्धको दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । ७ दिन भित्र लिखित जवाफ पेस गर्न आदेश समेत दिइएको छ । ...