बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अनुमानित समयअगावै सकियो ट्रम्प-सी भेटवार्ता

बुसान । राष्ट्रपति सी जिनपिङ र राष्ट्रपति डोनाल्ड ट्रम्प बिचको भेटवार्ता करिब एक घण्टा ४० मिनेटमा समाप्त भएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएअनुसार दक्षिण कोरियाको बुसानस्थित भेटघाट स्थलबाट दुवै...