बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

उद्योगमन्त्री सिन्हा र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा र नेपालका लागि बेलायतका राजदूत रोव फेनबिच भेटवार्ता भएको छ ।  सोमबार सिंहदरबारस्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको शिष्टाचार भेटमा नेपाल...