बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सुविधासँगै पर्यटक तानिरहेको दोधारा चाँदनी पुल (तस्बिरहरू)

कञ्चनपुर ।  कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकालाई जोड्ने महाकाली नदीमाथि बनेको पुल नेपालकै आकर्षक पुलमध्ये एक हो । यो पुलले दुई नगरपालिकाका स्थानीयलाई आवतजावतमा सहज त भएको छ...