बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राम कार्कीले भने- नेताले दिएको दर्ज्यानी चिन्ह मिल्काएर हामी आएका छौँ

काठमाडौँ । ‘प्रगतिशील अभियान नेपाल’का नेता राम कार्कीले ‘नालायक’ नेतृत्वलाई प्रतिस्थापन गर्न सक्ने ल्याकत नपुग्दा समस्या आएको बताएका छन् । नेकपा माओवादी केन्द्रबाट अलग कित्तामा उभिएका कार्कीले मंगलबार ललितपुरमा पत्रकार...