शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चिनियाँ अन्तरिक्ष यात्रीहरूको फिर्ती ढिलो : अन्तरिक्ष यान सानो भग्नावशेषले ठोक्किएको आशङ्का

चीन। चिनियाँ अन्तरिक्ष यात्रीहरूको एउटा टोली पृथ्वीमा फर्कने तयारीमा रहँदा तिनीहरूको अन्तरिक्ष यान सानो भग्नावशेष (डेब्रिस) सँग ठोक्किएको आशङ्का भएपछि फिर्तीको मिति स्थगित गरिएको छ । राज्य प्रसारण संस्था सिसिटिभीका अनुसार...