बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

राजीनामा विवादले अध्यक्ष र उपाध्यक्ष आमनेसामने

काठमाडौँ । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीकाे राजीनामा विवादले अध्यक्ष र उपाध्यक्ष आमनेसमाने भएका छन् । अध्यक्ष चाैधरीले आफूले राजीनामा बुझाएको भनिएको पत्र किर्ते भएको बताएका छन् । ...