बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

२०० करोडको ठगी प्रकरण : ज्याकलिनले सरकारी साक्षी बन्ने निवेदन लिइन् फिर्ता

मुम्बई । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले २०० करोड रुपैयाँको मनी लाउन्ड्रिङ मुद्दामा सरकारी साक्षी बन्नका लागि दिएको निवेदन मंगलबार दिल्लीको पटियाला हाउस कोर्टबाट फिर्ता लिएकी छन्।  प्रवर्तन निर्देशनालय (ईडी) ले उनको उक्त...