रुकुम पश्चिम । रुकुम पश्चिममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ का २२ वर्षीय प्रकाश थापा रहेका छन्। आठबिसकोट नगरपालिका–३, मा शुक्रबार दिउँसो १२ः ३० बजेको...