केपटाउन । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोब जुमाकी छोरी दुदुजिल जुमा-साम्बुडलामाथि आतङ्कवादसम्बन्धी मुद्दामा यस हप्ताबाट सुनुवाइ सुरु हुने भएको छ। ४३ वर्षीया जुमा-साम्बुडलालाई चार वर्षअघि (सन् २०२१ मा) भएको हिंस्रक प्रदर्शनका क्रममा...