काठमाडौँ । दैलेखको जलजले क्षेत्रमा ११२।१ अर्ब घन मिटर प्राकृतिक ग्यासको विशाल भण्डार रहेको तथ्य प्रारम्भिक अध्ययनबाट पुष्टि भएको सरकारले जनाएको छ । बालेन्द्र शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको १००...