बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा मधेस प्रदेश खेलकुद परिषद्को प्रभातफेरी

जनकपुरधाम । मधेस प्रदेश खेलकुद परिषद्ले आफ्नो स्थापनाको एक वर्ष पूरा गरेको अवसरमा बिहीबार जनकपुरधाममा प्रभातफेरी आयोजना गरेको छ । प्रभातफेरी जनकपुरधामस्थित रेल्वे स्टेशनबाट सुरु भई कदम चोक, जनक चोक हुँदै...